मेरो मनको
प्रतिबिम्ब यी आँखामा झल्कीने भए
तिमीले पनि थाह पाउँथेउ तिमी के हो भनेर
भावनाका तरङ्गहरु शब्दमा समेटीने भए
तिमीले पनि थाह पाउँँथेउ तिमी के हो भनेर ||
तिमीले पनि थाह पाउँथेउ तिमी के हो भनेर
भावनाका तरङ्गहरु शब्दमा समेटीने भए
तिमीले पनि थाह पाउँँथेउ तिमी के हो भनेर ||
एकछीन किनारमा उभीएर
हेरको भए
मायाको छाल त तिमीले पनि देख्ठेउ होल
स्मृतीको आनन्त मरभुमिमा हराएको भए
त्यो मृगतृश्ना त तिमीले पनि भोग्थेउ होल ||
मायाको छाल त तिमीले पनि देख्ठेउ होल
स्मृतीको आनन्त मरभुमिमा हराएको भए
त्यो मृगतृश्ना त तिमीले पनि भोग्थेउ होल ||
अँधेरो बाटो कुनै
दिन एक्लै हिंड्नु पर्यो भने
एक पलको साहारा त तिमीले पनि रोज्थेउ होल
सपनाका ताराहरु टुक्रीएर खसे भने
यो आँखाको मौनता त तिमील पनि बुज्थेउ होला ||
एक पलको साहारा त तिमीले पनि रोज्थेउ होल
सपनाका ताराहरु टुक्रीएर खसे भने
यो आँखाको मौनता त तिमील पनि बुज्थेउ होला ||
तिमी समु उभीएको प्रश्न
हुँ म एउटा
मेरो हरेक प्रश्नको तिमी एउटै उत्तर
जवाफ खोज्ने चाहना तिमीमा पनि भएको भए
केहि पाईला त म सँग संगै तिमी पनि हिडथेउ होला
मेरो हरेक प्रश्नको तिमी एउटै उत्तर
जवाफ खोज्ने चाहना तिमीमा पनि भएको भए
केहि पाईला त म सँग संगै तिमी पनि हिडथेउ होला
केहि पाईला त म सँग संगै
तिमी पनि हिडथेउ होला . . . .
Comments
Post a Comment