म खोज्थेँ कहिलेकहिँ
मेरो शब्दहरुमा तिम्रो अस्तीत्व
नभेटदा लग्थ्यो,
अब तिम्रो बिम्बले मेरा शब्दलाई छोडेछन्
धे....रै पछिमात्र था पाएँ,
आचेल तिमि शब्दमा हैन,
भावमा बस्दि रहीछौ
मैले खोज्ने जानीन छु
म मुर्खले तिमीलाई शब्द भन्ठाने
तिमि अर्थ रहीछौ
मैले तिमीलाई हरफमा खोजे
तिमि आसयमा लुकेकी रहीछौ
मैले कन्कृट सोचेको थीए
तिमि त एबस्ट्रेक्ट भइसकीछौ |
मेरो शब्दहरुमा तिम्रो अस्तीत्व
नभेटदा लग्थ्यो,
अब तिम्रो बिम्बले मेरा शब्दलाई छोडेछन्
धे....रै पछिमात्र था पाएँ,
आचेल तिमि शब्दमा हैन,
भावमा बस्दि रहीछौ
मैले खोज्ने जानीन छु
म मुर्खले तिमीलाई शब्द भन्ठाने
तिमि अर्थ रहीछौ
मैले तिमीलाई हरफमा खोजे
तिमि आसयमा लुकेकी रहीछौ
मैले कन्कृट सोचेको थीए
तिमि त एबस्ट्रेक्ट भइसकीछौ |
थाहै पाइने,
कतिबेला तिमि गहीराहीमा प्रबेस गयौ
सतहमै हुँदा छोडेको थएँ
समयमा कहिँ
मैले तिमीलाई पाएथेँ
समयमै कहिँ
मैले तिमीलाई गुमाएँ
सायद यसैले होला
आचेल तिम्रो यादले सताउँदैन
तर,
सम्झानाबाट खारिएको मिठो झाझल्कोले
घोच्छ कहिले कहिँ
कतै कतै
मुटु भित्र |
कतिबेला तिमि गहीराहीमा प्रबेस गयौ
सतहमै हुँदा छोडेको थएँ
समयमा कहिँ
मैले तिमीलाई पाएथेँ
समयमै कहिँ
मैले तिमीलाई गुमाएँ
सायद यसैले होला
आचेल तिम्रो यादले सताउँदैन
तर,
सम्झानाबाट खारिएको मिठो झाझल्कोले
घोच्छ कहिले कहिँ
कतै कतै
मुटु भित्र |
Comments
Post a Comment